पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अर्थतन्त्र हाल एक गम्भीर संरचनात्मक सङ्कटमा फसेको बताएका छन् । अहिलेको अवस्था न राजस्व संकलन पक्षबाट सन्तोषजनक छ, नत खर्च व्यवस्थापनको तर्फबाट नै सक्षम उनले भनेका छन् । खर्च र आम्दानी दुवै संरचनामा गहिरो समस्या देखिन्छ र यिनै समस्या अर्थतन्त्रको विकासको मूल अवरोध बन्दै गइरहेको उनको