काठमाडौं । निर्जीवन बीमा व्यापार साढे ८ प्रतिशत वृद्धि भएको छ । कम्पनीहरुले १० महिनामा साढे ३५ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै उपब्लध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुले ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ