काठमाडौं । घरजग्गा क्षेत्रमा जाने कर्जा बढ्न थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा प्रवाह गर्ने कर्जामा बढोत्तरी देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवसीय घर कर्जा (२ करोडसम्म) र अन्य प्रकृतिको रियल स्टेट कर्जा पनि बढेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो ६