काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि बुधवार केन्द्रिय बैंकले ४० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् माघ २ गते मध्यान्ह २ बजे बोलकबोल मार्फत