काठमाडौं । विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आइपुग्दा यस्तो संञ्चिति ११.४ प्रतिशत वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धिको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको मंसिर मसान्तसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति