१३ श्रावण २०८३, बुधबार

Banner First

वैदेशिक रोजगार बीमा : नेपाली कामदारहरुको २३ लाख ११ हजार बीमालेख सक्रिय, कुन कम्पनीमा कति ?

काठमाडौं । वैदेशिक रोजगार बीमा मार्फत जीवन बीमा कम्पनीहरुले पाँच महिनामा झन्डै डेढ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिरकणले प्रकाशन गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा कम्पनीहरुले १ अर्ब ३८ करोड १ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन