१३ श्रावण २०८३, बुधबार

Banner First

साटाक–सुटुक एनसेलले किन बढायो रिचार्जको भ्यालिडिटी ?

काठमाडौं । विगतमा लामो समय सीम एक्टिभ राख्ने सुविधा दिएर काठमाडौँ उपत्यका बाहिर गज्जबको पहूँच बनाएको एनसेलले पछिल्लो समय रणनीति बदल्यो । यसका लागि रिचार्जको ‘भ्यालिडिटी पिरियड’ (वैधता अवधि) ज्यादै संकुचित ढंगले लागू गर्न थाल्यो । कम्पनीले केही महिना यता ५० देखि ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा जम्मा ७ दिन बैधता