१३ श्रावण २०८३, बुधबार

Banner First

प्राधिकरणले स्वीकृत गर्यो बंगुर बीमालेख, बीमा शुल्क र दावी भुक्तानी प्रक्रिया कस्तो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बंगर बीमालेख जारी गरेको छ । पुस ४ गते निर्णयानसार सो बीमालेख स्वीकृत भएको हो । अब बंगुर प्रजातिका पशुधन बीमा बंगुर बीमालेख मार्फत गर्नुपर्नेछ । यसअघि सुंगुर, बंगुर, खच्चड तथा पशुश्रमका लागि प्रयोग गरिने प्रजातिका पशुधनलाई पशुधन बीमालेख मार्फत बीमा गर्दै आएका थिए ।