१३ श्रावण २०८३, बुधबार

Banner First

‘खरीद’मा मात्रै ध्यान दिने क्यानले भैरहवामा लगायो नयाँ प्रणाली, माघदेखि हुन्छ सञ्चालन

काठमाडौँ । नियामकको अनेकौँ प्रयत्न र कतिपय अवस्थामा ‘जबरजस्ती’ गर्दा पनि सञ्चालनमा आउन नसकेको भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अब नयाँ प्रविधी जडान गरेर अवतरणलाई सहज बनाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘रिक्वाइर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वाइर्ड (आरएनपी–एआर)’ प्रणाली सञ्चालनमा ल्याउन लागिएको हो । यो स्याटलाइट (भू–उपग्रह)मा आधारित