काठमाडौं । नेपालले विश्वका डेढ सय बढी मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । अधिकांश मुलुकबाट आयात मात्रै हुने गरेको छ, भने केही देशमा भने नेपाली सामान पनि निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले विश्वका १४९ देशसँग वैदेशिक व्यापार गरेको देखिन्छ