१३ श्रावण २०८३, बुधबार

Banner First

‘गरिमा समृद्धि योजना’ले औसतमा वार्षिक २२ प्रतिशतभन्दा माथिको प्रतिफल दिन्छ

निर्मल भट्टराई, सीईओ, गरिमा क्यापिटल लि. विकास बैंकहरुमध्ये अव्वल स्थानमा रहेको गरिमा विकास बैंकको सहायक कम्पनी गरिमाा क्यापिटलले पहिलोपटक म्युचुअल फण्ड निष्काशन गरेको छ । क्यापिटलले आज आइतबारदेखी प्रति इकाई १० रुपैयाँको १ अर्वको फण्ड विक्री खुला गरेको छ । २०७२ सालमा स्थापित यस क्यापिटल केसीएल अस्ट्युट क्यापिटललाई गरिमा विकास