काठमाडौँ । मैले कुनै परिकल्पना गरेको थिइन– राष्ट्र बैंककोे जागिरपछि पनि म बैंकर हुन्छु भनेर । तर, समयक्रम परिवर्तन भयो । २६ वर्ष राष्ट्र बैंकको जागिरपछि म बैंकर बन्न आइपुगेँ । त्यो बेला एउटा सामान्य भाष्य बनाइएको थियो,– ‘राष्ट्र बैंकमा जागिर गरेर निजी बैंक चलाउन सक्दैनन् ।’ त्यसै बेलामा म