१३ श्रावण २०८३, बुधबार

Banner First

सेयर बजारमा लगानी बढाउन आक्रमक देखिए बीमा कम्पनी : एकै वर्ष थपे १४ अर्ब, कसको कति ?

काठमाडौं । सेयर बजारमा लगानी बढाउन बीमा कम्पनीहरु आक्रामक देखिएका छन् । हाल २८ वटा ठुला बीमा कम्पनीहरु संचालनमा छन् । जसमध्ये १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन्, ती कम्पनीहरुले एकै वर्ष १४ अर्ब लगानी सेयर बजारमा थपेका छन् । नेपाल बीमा प्राधिकरणले हालै