काठमाडौं । विभिन्न ७७ कम्पनीले सर्वसाधारणबाट साढे ४८ अर्ब पुँजी उठाउने भएका छन् । यी कम्पनीले प्राथमिक सेयर (आईपीओ) मार्फत उक्त रकम उठाउने भएका हुन् । हाल नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका ७७ कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार ५९६ रुपैयाँ बराबर ३३ करोड ३४ लाख