१४ श्रावण २०८३, बिहिबार

Banner First

गरिब देशलाई ३ खर्ब डलर सहायता दिने बाचाले नेपाललाई के फरक पार्ला ?

काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल स्वयम् सहभागि भएको विश्व जलवायु सम्मेलनले गरिब मुलुकहरुलाई ३ खर्ब अमेरिकी डलर (करीब ३४ नील नेपाली रुपैयाँ) सहायता दिने बाचा जनाएको छ । तर त्यस्तो रकम नेपालजस्तो मुलुकको हात लाग्छ कि लाग्दैन भन्ने पनि सुनिश्चित छैन । बरु नेपालले ज्यादै ठूलो राजस्व घाटा व्यहोरेर