काठमाडौं । सरकारको राजश्व संकलन र विकास खर्चमा सुधार देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को दुई दुई महिना (साउन–भदौ) को तथ्याङ्कले यस्तो देखाएको हो । दुई महिनाको अवधिमा सरकारले वार्षिक लक्ष्यको ७.३९ प्रतिशत खर्च गरेको छ । तर, आम्दानी भने ११.५२ प्रतिशत भएको