काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अन्जु श्रेष्ठ नियुक्ति भएकी छन् । कम्पनीको भदौ २७ गते बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओमा नियुक्ति गरेको हो । उनी यसअघि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिइन् । तत्कालिन सीइओ बिजय बहादुर शाहले पदबाट राजिनामा दिएपछि श्रेष्ठलाई