१४ श्रावण २०८३, बिहिबार

Banner First

हाथवे इन्भेष्टमेन्टले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । यो वर्ष कम्पनीले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । भदौ २७ गते बिहीबार बसेको कम्पनी संचालक समितिको बैठकले यो वर्ष सेयरधनीलाई १० प्रतिशत