काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्तावित