काठमाडौं । नेपालले एक वर्षमै साढे २३ अर्ब बराबरको सुन आयात गरेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १६ सय केजी सुन नेपाल भित्रिएको हो । सुन आयातमै एक वर्षमा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ बाहिरिएिको छ । यो अघिल्लो वर्षको तुलनामा