१५ श्रावण २०८३, शुक्रबार

Banner First

निर्माण क्षेत्रलाई मौद्रिक नीति मार्फत ल्याएको विशेष सुविधाहरु के-के हुन् ?

काठमाडौं । निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि थपिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वार्षिक मौद्रिक नीतिमा यस्तो उल्लेख गरिएको हो । निर्माण व्यवसायहरुलाई प्रवाह भएको कर्जाको साँवा ब्याजर अब मंसिर मसान्तसम्म थप गर्ने भएको हो । यस्तै, निर्माण व्यवसायहरूलाई कर्जा