१५ श्रावण २०८३, शुक्रबार

Banner First

मौद्रिक नीतिले घरजग्गा, सेयर र अटो क्षेत्रलाई कस्ताे प्रभाव पार्ला ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि (शुक्रबार) चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । गत शुक्रबार नै ल्याउने भनिएको मौद्रिक नीति सरकार परिवर्तन भएसँगै केही ढिला गरी आउने भएको हो । अन्तिम समयमा मौद्रिक नीतिमा केही हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा.