काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सातै प्रदेशले साढे दुई खर्ब बढी बजेट ल्याएका छन् । शनिबार सातै वटा प्रदेशले आगामी आर्थिक वर्षका लागि कुल २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँ बढी बजेट ल्याएका हुन् । यो चालु आवका ल्याएको बजेटको तुलनामा भने ९१ करोड ९३ लाख