डा. प्रकाशशरण महत उद्योग बाणिज्य महासंघका अध्यक्षको लिखित वक्तव्यमा ‘साझा सुझाव पेश हुँदा पनि बजेटमा सुधारका उपाय अवलम्बन हुन सकेनन्’ भनेर उल्लेख गर्नु भएको छ । त्यसमा म सहमत छैन । बजेटरी प्रणालीलाई ठीक ढंगले सञ्चालन गर्न नसक्दासम्म राज्य प्रभावकारी र समन्यायिक हुन सक्दैन । राज्य विभेदकारी, वितरणमुखि, पार्टीमुखि वा