१६ श्रावण २०८३, शनिबार

Banner First

सूर्यज्योति र सन नेपाल लाइफले बनाए सेयरधनी मख्ख: ८ कम्पनीले बनाए निराश, कसको लाभांश कति ?

काठमाडौं । सेयरधनीलाई मख्ख पार्न सूर्यज्योति लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष सूचीमा देखिएका छन् । यी दुई कम्पनीले बीमा कम्पनीहरुमध्ये सर्वाधिक लाभांश दिने प्रस्ताव गरेका हुन् । हालसम्म लाभांश वितरणको घोषणा गरेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै दिनेमा सूर्यज्योति लाइफ अघि देखिएको छ। कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ३५