१६ श्रावण २०८३, शनिबार

Banner First

वाइडबडी जहाज खरिदमा भ्रष्टाचारः पूर्वमन्त्री शाहीसहित ३२ जना विरुद्ध मुद्दा

काठमाडौं । वाइडवडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्व पर्यटनमन्त्री सहित ३२ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो । नेपाल वायुसेवा निगमले २ वटा बाइडबडी जहाज खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ भ्रष्टचार गरेको भन्दै अख्यिारले मुद्दा दायरगरेको