काठमाडौं । नयाँ मन्त्रीहरुको शपथ सुरु हुन लागेको छ । ५ बजे सुरु हुने भनिएको नयाँ मन्त्रीहरुको शपथ केही ढिलो गरि सुरु हुन लागेको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरुको सपथ सुरु हुन लागेको सहसचिव शैलजा रेग्मी भट्टराईले अर्थपथलाई जानकारी दिइन् । नयाँ सत्ता गठबन्धनको दोस्रो चरणको बैठक सकेर