काठमाडौं । अन्ततः विश्वकै नम्बर १ विद्युतीय सवारी बनेको बीवाईडीको ब्यापारमा चौधरी ग्रुपले आफ्नो पाइला राखेको छ । उसले सुरुमा नेपालबाट नभएर बंगलादेशबाट यो कम्पनीको ब्यापारीक साझेदारी सम्हालेको छ । सिजी रनर बंगलादेश लिमिटेडले ढाकामा बीवाईडीको पहिलो शोरुम शुभारम्भ गरेको छ । यो बंगलादेशको रनर ग्रुप र नेपालको सीजी ग्रुपको