१६ श्रावण २०८३, शनिबार

Banner First

देशकाे अर्थतन्त्र फेलियरको अवस्थामा पुग्यो: पूर्व अर्थमन्त्री पौडेल 

काठमाडौँ । देशको अर्थतन्त्र सुधार भयो भनेर अर्थमन्त्री डा. प्रकाश सरण महतले भनिरहेको तर प्रधानमन्त्रीले सुधार गर्दैछु भन्नुले एउटै सरकारमा दुई थरी कुरा बाझिएको बताएका छन् ।  प्रधानमन्त्री आर्थिक अवस्था सुधार गर्दैछु भन्दै छन् उता अर्थमन्त्री भने राम्रो रहेको बताउने गरेको पौडेलको भनाइ थियो ।  सत्ता गठबन्धनका नेताहरूका कारण देशका