काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक समितिले आजै राती १२ गतेदेखि लागू हुनेगरि पेट्रोल तथा डिजेल र मट्टीतेलको भाउ बढाएको हो । निगमका अनुसार पेट्रोलको भाउ प्रति लिटर ४ रुपैयाँ, डिजेल/मट्टीतेलको प्रति लिटर २ रुपैयाँले बढाएको हो । यस्तै, खाना पकाउने एलपि ग्यासको