काठमाडौं । चालु आर्थिक बर्ष २००/१ को पहिलो त्रैमासमा वित्तीय तथा बीमा क्षेत्रको आर्थिक बृद्धि (कुल मूल्य अभिवृद्धि) १३.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयले पहिलो त्रैमासको आर्थिक बृद्धि सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो । कार्यालयले पहिलो त्रैमासमा समग्र नेपालको आर्थिक बृद्धि ३.२ प्रतिशतले बढेको