काठमाडौँ । नेपाल टेलिकम लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत