१७ श्रावण २०८३, आइतबार

Banner First

साफ्टाबाट बाहिर निस्कनुपर्छ: अर्थमन्त्री, विज्ञ भन्छन् ‘उल्टो बाटो भो’

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘दक्षिण एसियाली स्वतन्त्र ब्यापार क्षेत्र–साफ्टा’बाट बाहिर निस्कन आफूले सम्बन्धित निकायहरुसँग छलफल चलाउन थालेको बताएका छन् । ‘बंगलादेशले १५० प्रतिशतसम्म भन्सार महशुल लगाएको छ । भारत, पाकिस्तान कसैले मानेका छैनन् । सार्क आफैंमा पनि सक्रीय छैन र यसले कामै गरेको छैन’, गत २८ मंसिरमा मन्त्रालयमै आयोजित