१७ श्रावण २०८३, आइतबार

Banner First

साढे तीन गुणा बढ्यो सेयर कारोबारबाट सरकारलाई जाने राजश्व, लगानीकर्ताले कति तिरे पुँजीगत लाभकर ?

काठमाडौं । दोस्रो बजारमा हुने सेयर कारोबार मार्फत सरकारले पाउने पुँजीगत लाभकार उल्लेख्य बढेको छ । सेयर बजारमा आएको बढोत्तरीसँगै सरकारले पाउने राजश्व पनि वृद्धि भएको हो । मङ्सिरमा सरकारले सेयर कारोबारबाट पुँजीगत लाभकर बापत ३० करोड ५३ लाख २४ हजार हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत कात्तिकको