काठमाडौँ । जीवन बिमा कम्पनीहरूले आफ्ना कर्मचारीहरूको सुविधा छुट्टाउने रकम बढाएका छन् । कम्पनीहरूको कर्मचारीहरूको सुविधा लागि छुट्टाउने रकम दोहोरो अङ्कले बढाएका हुन् । हाल सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधिमा कम्पनीहरूले कर्मचारीको सुविधाका