काठमाडौं । अमेरिकी डलरको भाउले फेरि नयाँ कीर्तिमानी रकर्ड कायम गरेको छ । आइतबार डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ७० पैसा पुगेको छ, जुन हालसम्मकै उच्च हो । सोही दिनका लागि खरिद दर भने १३३ रुपैयाँ