काठमाडौँ । आर्थिक शिथिलताका बाबजुद पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरूको नाफा उच्च दोहोरो अङ्कले बढेको छ । सञ्चालनमा रहेका १४/१४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरूको नाफा तीन महिनामा २६.८३ प्रतिशतले बढाएका छन् । कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको