काठमाडौँ । नेपालमा सञ्चालित ठुला तारे होटेलहरूको व्यापार वृद्धि भएको छ । व्यापारसँगै उनीहरूको नाफा पनि दोहोरो अङ्कको बढोत्तरी देखिएको छ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटेल तथा पर्यटन क्षेत्रका ६ वटा कम्पनीहरू सूचीकृत सूचीकृत छन् । ती कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक