काठमाडौं । नेपालीको विद्युतीय सवारी (कार,जिप र भ्यान) प्रतिको आकर्षण उत्तिकै बढ्दो क्रममा देखिएको छ । विद्युतीय सवारी आयात साढे २ गुणाले बढेको हो । भन्सार विभागका अनुसार नेपाल भित्रने विद्युतीय सवारी २.७३ गुणाले बढेको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ हजार ७८७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका