१७ श्रावण २०८३, आइतबार

Banner First

‘नेपाल–भारत’ विद्युत व्यापार बढ्दै: तीन महिनामा साढे ९ अर्बको निर्यात, असोजमा मात्रै ४ अर्बको बिक्री

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तीन महिनामा साढे ९ अर्ब बढीको विद्युत भारतीय बजारमा निर्यात गरेको छ । प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपेयाँ बराबरको विद्युत भारत तर्फ निर्यात गरेको हो । तीन महिनामा भारततर्फ