सञ्चित बज्राचार्यदशैँ सम्पुर्ण नेपालीहरुको महान चाड हो । हिन्दु बुद्धिष्टहरुले दशैँलाई भव्य रुपमा मनाउँछन् । मलाई त बच्चैदेखी दशैँ एकदमै रमाइलो लाग्छ । बच्चा उमेरमा आफ्नो जिम्मेवारी खासै हुँदैन थ्यो । दशैँ एउटा संकृती पर्व हो । यो पर्व हाम्रो संस्कृतिको प्रतीक बनेको छ । जस्तोसुकै प्रोफाइलको मान्छे भए पनि