काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीको नाफाबाट १६ करोड ३१ लाख रुपैयाँ गायब भएको छ । शुक्रबार कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीले ५ करोड ३४ लाख १७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । जुन, अघिल्लो आवको