काठमाडौं । कसैका लागि पनि मृत्यु सामान्य होइन । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा कार्यरत नीराजन देवकोटाले बैंकको काममा ‘दबाब’ दिएका कारण आत्महत्या गरे भनेर चर्चा भइरहेको छ । निजले ‘सु साइड नोट’ लेखेर त्रिशूलीमा फाल हाने भन्ने पनि खबर आइरहेको छ । त्रिशूलीको भेलमा फाल हालेर बेपत्ता भएका देवकोटाको विगत र उनी