काठमाडौँ । सरकारी खाता थप ऋणात्मक बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना पनि नपुग्दै सरकारी खाता करिब ३६ अर्ब ऋणात्मक बढी सकेको छ । सरकारको आम्दानीभन्दा बढी खर्च भएपछि सरकारी खाता ऋणात्मक बन्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज २१ गते आइतबारसम्म सरकारले