१८ श्रावण २०८३, सोमबार

Banner First

बीमा व्यवसायको सङ्कुचन हट्दै, बिस्तारै देखिन थाल्यो सुधारको सङ्केत 

काठमाडौँ । बीमा व्यवसाय उत्साहजनक रुपमा  नबढेता पनि व्यापार वृद्धिदरमा भने बढोत्तरी देखिएको छ । बीमा व्यवसाय विस्तार चलायमान हन थालेको सङ्केत छ । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण पनि बीमा व्यवसाय निकै नै प्रभावित भएको थियो । तर, पछिल्लो समय भने निरन्तर सुधारको सङ्केत देखिएको छ ।