काठमाण्डाैं । यस वर्षकाे नाडा अटाे साे आज आइतबार समापन भएकाे छ । भदाै २६ गतेदेखी सुरू भएकाे साेमा ७६ हजार १ सय जनाले अवलाेकन गरेकाे नाडाका अध्यक्ष ध्रुव थापाले बताए । अटाे साेमा सर्वसाधारणकाे उल्ख्य सहभागीता रहेकाे नाडाले जनाएकाे छ । ‘सहभागीकाे उत्साहले अर्थतन्त्र नाजुक नरहेकाे प्रमाणित भयाे ।’