१८ श्रावण २०८३, सोमबार

Banner First

त्रिभुवन बिमानस्थलका भन्सार कर्मचारीद्धारा ‘पेन डाउन’

काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको काम आजबाट ठप्प हुने भएको छ । भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाईनभए पछि आजबाट भन्सारको काम ठप्प पार्न लागेका हुन ।​ सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच