१८ श्रावण २०८३, सोमबार

Banner First

टिकेन लगानीकर्ताको खुसी, सेयर बजारमा किन हुंदैछ उतार चढाब ?

काठमाडौं । सोमबार एकाएक उचालिएको सेयर बजार फेरी ओरालो दिसा तिर लम्किएको छ । बजार हिजो उच्च अंकले सुधार आउँदा लगानीकर्ता उत्साहित भएका थिए । तर, लगानीकर्ताको उत्साह एक दिन समेत टिक्न सकेन । राष्ट्र बैंक र सरकारका केहि नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको