काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा सबैभन्दा धेरै रोजगारी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले दिएको छ । सञ्चालनमा रहेका मध्ये सबैभन्दा धेरे कर्मचारी हिमालयन लाइफमा आबद्ध छन् । हाल जीवन बीमा क्षेत्रमा कुल ५ हजार ६८२ जना कर्मचारीहरू आबद्ध छन् । तर, यसमा सबैभन्दा धेरे हिस्सा हिमालयन लाइफको देखिएको हो ।