१८ श्रावण २०८३, सोमबार

Banner First

सेजन अध्यक्षमा ओली, उपाध्यक्षमा वञ्जारा, काे-काे निर्वाचित भए ?

काठमाडाैं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)काे अध्यक्षमा शुजन ओली ९९ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी शिराेमणी ढुङ्गानाले मत ९६ प्राप्त गरेका हुन् । शनिबार सम्पन्न २५औं वार्षिक साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले